Section 33
असल नियतले गरेकोमा बचाउ
आयोग, अध्यक्ष, सदस्य, कर्मचारी वा आयोगले खटाएको
कुनै व्यक्तिले संविधान, यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम असल नियतले
गरेको वा गर्न खोजिएको कुनै काम कारबाहीका सम्बन्धमा कुनै मुद्दा वा कानूनी कारबाही
चलाइने छैन ।